२०८३ बैशाख १६, बुधबार

अनलाइन प्लेटफर्म दराजमा विशेष छुट, इयरपोड्स प्रो–२ तीन हजार छ सय ९९ रुपैयाँमै

अनलाइन प्लेटफर्म दराजमा सुरू भएको १२.१२ अफर अन्तर्गत एमडब्लुसी ब्रान्डका प्रिमियम विद्युतीय सामानहरूमा विशेष छुट उपलब्ध गराएको छ । उक्त अफर कम्पनीले सीमित स्टकका लागि मात्र उपलब्ध गराएको हो ।

कम्पनिले उपलब्धतासँगै ग्राहकहरुलाई छुटको फाइदा लिन आग्रह गरिएको छ।

अफरमा उच्च–गुणस्तरको ध्वनि (हाई–रेज अडियो) समर्थन गर्ने, ६ वटा माइक्रोफोन सहितको मिश्रित सक्रिय आवाज–निरोध प्रणाली (हाइब्रिड एएनसी) भएको नयाँ प्रिमियम इयरबड ‘इयरपोड्स प्रो–२’ मा छुट पाइने भएको छ।

त्यस्तै, ८९९९ पर्ने इयरपोड्स प्रो–२ अहिले ३६ सय ९९ रूपैयाँमै पाउने छन्। यो अफर मंसिर २६ गते राति ८ बजेपछि लागू हुने कम्पनिले जनाएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्