२०८३ बैशाख १५, मङ्लबार

दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज घट्यो

नेपाली बजारमा आज सुनचाँदी मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर २ लाख ६७ हजार ५ सय रूपैयाँ कायम भएको छ।

त्यस्तै, बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४२० रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर ४ हजार ४०० रूपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर ४४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४४२० मा कारोबार भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्