२०८१ बैशाख ३०, आइतवार

पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

पछिल्लो २४ घण्टामा २ सय ९९ जना कोरोना संक्रमित थपिएका छन् ।

११ हजार १ सय ५१ जनामा गरिएको नमूना परीक्षणमा २ सय ९९ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ६ संक्रमितको मृत्यु भएको छ भने २ सय ६० जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार अहिले देशभर ७ हजार ६ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्