२०८३ बैशाख १८, शुक्रबार

भारतमा एकै दिन २ लाख ४१ हजार ९ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि

भारतमा एकै दिन २ लाख ४१ हजार ९ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ६६ हजार १ सय ९ जना कोरोनामुक्त भएका छन् भने ८५ जनाले ज्यान गुमाएका छन् ।भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख ३२ हजार १०१ पुगेको छ । भारतमा अहिले कोरोना संक्रमितको संख्या उच्च बिन्दुमा पुग्ने क्रममा रहेको छ । त्यहाँ अहिले दैनिक लाखौँ कोरोना संक्रमित देखिएका हुन् ।

यूरोपमा संक्रमणदर सर्वाधिक बढेका बेला त्यसको प्रभाव छिमेकी मुलुक भारतमा पनि परेको हो । एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्