२०८३ बैशाख १२, शनिबार

थप १३ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७६ पीसीआर परीक्षण तथा १२५८ जनाको एन्टिजेन परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन भने सोही अवधिमा १७ जना कोरोना संक्रमण मुक्त भएका छन्।

हाल देशभर १८५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्