सौराहामा जारी नेकपा (एमाले)को १० औं महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको मतगणना सुरू भएको छ।
एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्यले मतगणना सुरू भएको जानकारी दिएका छन्। उनले मतगणना सुरू गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिएका छन् ।
एक पटकमा ६९ जनाले भोटिङ सेसनमार्फत भोट हालेका थिए।







प्रतिक्रिया लेख्नुहोस्