नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत आजदेखि पदाधिकारीको मतगणना सुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजकका अनुसार आज उपसभापति पदको मात्र मतगणना हुनेछ ।
“आज हामी उपसभापतिको मात्र मतगणना सुरु गर्छौँ । त्यसपछि महामन्त्री र सहमहामन्त्रीको मतगणना हुनेछ,” उनले भने, “उपसभापतिको मतगणना सुरु हुने समय केही बेरमा तय हुनेछ ।”







प्रतिक्रिया लेख्नुहोस्