२०८३ असार २१, आइतवार

जेठ १ देखि हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय

सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरि बिहान ९:३० देखि ५:३० बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए ।

यसअघि बिहान १० देखि ५ बजेसम्म कार्यालय समय थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्