२०८३ असार २१, आइतवार

पोखराको मतगणना स्थलमा तनाव सिर्जना, एमालेको नाराबाजी

पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।

कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीच भनाभन भएको बताइएको छ ।

त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरूले नाराबाजी गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्