२०८३ बैशाख १२, शनिबार

राजनीतिमा लाग्ने तयारीमा रवि लामिछाने, छोडे ग्यालेक्सी टिभी

चर्चित सञ्चारकर्मी रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजनबाट राजीनामा दिएका छन्।

उनी निकट एकले उनी राजनीतिमा प्रवेश गर्न टेलिभिजनबाट राजीनामा दिएको बताए। लामिछानेले काठमाडौँको कुनै क्षेत्रबाट आगामी प्रतिनिधि सभाको चुनावमा लड्ने तयारी गरेको बताइएको छ।

उनी कुनै दलबाट या स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी मैदानमा जाने भन्ने टुङ्गो लाई नसकेको बताइएको छ।

 

प्रतिक्रिया लेख्नुहोस्