जुम्लामा भूकम्पको धक्का महशुस खबरखाना संवाददाता ३० माघ, २०८१ बुधबार जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो।
प्रतिक्रिया लेख्नुहोस्