मनाङ केन्द्रविन्दु भएर भूकम्प खबरखाना संवाददाता ५ फाल्गुन, २०८१ मनाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर २२ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।भूकम्पले मनाङ र आसपासको क्षेत्र हल्लाएको थियो।
प्रतिक्रिया लेख्नुहोस्