२०८१ फाल्गुन ३०, शुक्रबार

कास्कीको मादी गाउँपालिका सैमराङ केन्द्रबिन्दु भएर भूकम्प

कास्कीको मादी गाउँपालिकामा पर्ने सैमराङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

मङ्गलबार बिहान ४:११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको रास्ट्रय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का पोखरासहित पश्चिम नेपालका विभिन्न जिल्लामा महशुस गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्