मिराज ढुंगाना समूहले प्रदर्शन गर्ने घोषणा गरेपछि माइतीघरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जेनजी आन्दोलनलाई धोका दिइएको भन्दै सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूहले आन्दोलन घोषणा गरेको हो ।
मिराज ढुंगाना, रविकिरण हमालसहितकका जेन-जी समूहले आजदेखि ‘संयुक्त जेन-जी आन्दोलन’ घोषणा गरेर प्रदर्शनको तयारी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले भने माइतीघरमा प्रदर्शन गर्न अनुमति नदिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले जानकारी दिए ।







प्रतिक्रिया लेख्नुहोस्