नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऊर्जामन्त्री कुलमान घिसिङलाई उपसभापति बनाएपछि प्रश्न उठाएका छन् ।
रास्वपाले पहिलो वरीयताको उपसभापति बनाएपछि उनले आफ्नो फेसबुकमार्फत एक स्टाटस लेख्दै उर्जामन्त्रि घिसिङमाथी प्रश्न उठाएका हुन्
उनले लेखेका छन्, ‘वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिइ उपसभापति बनाउनु कति उचित हो ?’
रास्वपा र मन्त्री घिसिङबीच सोमबार सहमति भएको थियो । सहमतिपत्रमा उनको नाम पहिलो वरियताको उपसभापतिको हैसियतामा उल्लेख गरिएको छ ।







प्रतिक्रिया लेख्नुहोस्