२०८३ कार्तिक १९, बुधबार

नयाँ आईजीपीमा मनोज केसी, दानबहादुर कार्कीको जिम्मेवारी फेरियो

सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

वर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको बताइएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्