नेकपा बहुमतका अध्यक्षमण्डल सदस्य गुणराज लोहनीले प्रचण्डले विगतका गल्ती साँच्चिकै स्वीकारेको भए पार्टी एकता गर्न तयार रहेको बताएका छन्।
काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा उनले प्रचण्डको भनाइप्रति शङ्का गर्दै विगतका कमजोरीबारे स्पष्ट हुनुपर्ने बताए।
वर्गीय मुद्दा र जनतासँगको सम्बन्धलाई केन्द्रमा राखेर अघि बढ्न तयार भए पार्टी एकता सम्भव हुने लोहनीको भनाइ छ।







प्रतिक्रिया लेख्नुहोस्