२०८३ साउन १, शुक्रबार

राजनीति

हामीले वैधानिक विद्रोह गरेका हौं, अब एमाले पुनर्गठन गर्छौं – माधव नेपाल

बुधबार नेकपा एमालेबाट औपचारिक रुपमा अलग्गिएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपालले आफूहरुले एमालेबाट वैधानिक विद्रोह गरेको र […]

प्रदेश २ का प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीका हरिशंकर मिश्रलाई प्रदेश २ का प्रदेश प्रमुखमा नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ […]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आज समूहगत रुपमा तयार गरिएको सुझाव प्रस्तुत गर्ने

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा बिहान ११ बजे सुरु हुने भएको छ।आजको बैठकमा समूहगत रुपमा तयार गरिएको सुझाव प्रस्तुत […]

देउवाको नेतृत्वको गठबन्धन सरकार गठन भएको १ महिना पूरा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार गठन भएको आज १ महिना पूरा भएको छ । यो अवधिमा सरकारले […]

एमालेमा विभिन्न ९ विभागको जिम्मेवारी तोकियो, स्कुल विभाग केपी ओलीसँगै

नेकपा एमालेले पार्टीको केन्द्रीय निकाय तथा विभिन्न विभागको जिम्मेवारी तोकेको छ । आज बसेको स्थायी समिति बैठकले विभिन्न विभागमा नेताहरुको […]

कर्णालीका ४ सांसदमाथि एमालेको कारवाही सर्वोच्चद्वारा सदर

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिनेक्रममा ‘फ्लोर क्रस’ गर्ने चार एमाले सांसदलाई पार्टीले गरेको कारवाही सर्वोच्च अदालतले सदर […]

गोप्य रुपमा एमसीसी सम्झौता भइसकेको भीम रावलको दावी(भिडियोसहित)

नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले संसदबाट पारित नै नगरी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौतालाई अघि बढाउन नहुने बताएका छन् […]

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा नहुने निश्चित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमा नहुने निश्चित भएको छ।निर्वाचन आयोगसँगको परामर्शमा कांग्रेसले महाधिवेशन सार्ने तयारी गरेको स्रोतको दाबी छ। […]

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

संघीय संसदका दुवै सदनको बैठक आज दिउँसो एक बजे बस्दै छ। नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री […]

जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता उपेन्द्र यादव नेतृत्वको समूहलाई दिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश […]