२०८३ कार्तिक ३०, आइतवार

राजनीति

रास्वपाका पदाधिकारीसहित २० सांसदको जम्बो टोली चीन प्रस्थान

१० दिने लामो भ्रमणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जम्बो टोली चीन प्रस्थान गरेको छ। आइतबार त्रिभूवन विमानस्थल हुँदै पार्टीका महामन्त्रीसमेत […]

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दिए राजीनामा

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिने प्रयोजनका […]

गगनले १८ करोडमा पार्टी किनेको प्रष्ट भयो, पैसामा पार्टी बेच्दिने हामीले ?- देउवा

नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले गगन थापाले १८ करोड दिएर पार्टी किनेको आरोप लगाएका छन् । देउवा समुहको काठमाडौँ […]

सभामुख अर्यालले गरे राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार उनीहरूबिच भेटवार्ता भएको […]

माधव नेपाल फेरि भ्रष्टाचार मुद्दामा तानिए, ९७ जना प्रतिवादी

पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस गरेको छ । नेपालसहित […]

भूमि प्रशासनसम्बन्धी सेवा १ महिनाभित्र स्थानीय तहबाटै सञ्चालन हुन्छ : प्रधानमन्त्री वालेन

प्रधानमन्त्री वालेन शाहले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने कार्यलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको बताएका छन् । […]

कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको छ । बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा […]

सरकारलाई गगनको चेतावनी : गलत कामको प्रतिवाद गर्छौँ

नेपाली काँग्रेसका सभापति गगन थापाले पत्रकार पक्राउ परेको विषय गम्भीर भएको टिप्पणी गरेका छन् । आइतबार, सानेपास्थित पार्टी कार्यालयमा पत्रकार […]

अब कुनै पनि बहानामा देशले अस्थीरता र उथलपुथल थेग्न सक्दैसक्दैन : डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले नेपाल ठूलो […]

शिक्षामन्त्री र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, के-के भयो कुराकानी?

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ । शुक्रबार शिक्षा […]