२०८३ बैशाख २६, शनिबार

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

विभिन्न विषयमा छलफल गर्नका लागि मंगलबार (आज) दिउँसो बस्नेगरी स्थायी कमिटी बैठक बोलाइएको थियो । ३ बजेका लागि बैठक बोलाइए पनि केहिबेर अघि स्थगित गरिएको हो ।

एजेण्डाहरु तय नभएको कारण बैठक स्थगित गरिएको एक नेताले जानकारी दिएका छन् । अर्को बुधबार बिहान ११ गते बस्नेछ ।

प्रतिक्रिया लेख्नुहोस्