नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भोलिदेखि पर्सामा शुरु हुने गाउँ/नगर वडा अधिवेशन फेरी स्थागित भएको छ। आन्तरिक प्राविधिक तयारी नपुगेको भन्दै अधिवेशन स्थगित गरिएको निर्वाचन अधिकृत अधिवक्ताले जानकारी दिएका छन् ।
सूचना प्रकाशित गर्दै अर्को सूचना नआउन्जेल सम्म गाउँरनगरको वडा अधिवेशन स्थगित गरिएको उनले जानकारी दिएका छन् ।
नेपाली कांग्रेस पर्साका सभापतिले केही प्राविधिक काम बाँकी रहेकोले दुई तीन दिनमै पूरा गरी अधिवेशन गर्ने कार्यक्रम तय भएको बताएका छन् ।








प्रतिक्रिया लेख्नुहोस्