सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सोमबार २ बजेलाई सर्वदलीय बैठक बोलाइएको हो ।
उनका अनुसार बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।







प्रतिक्रिया लेख्नुहोस्