रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा खबरखाना संवाददाता ७ असार, २०७९ सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गर्दै पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका छन् ।लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्