२०८१ बैशाख ७, शुक्रबार

कञ्चनपुर–१ मा प्रचण्डकी बुहारी बिना मगर पराजित

कञ्चनपुर–१ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी बिना मगर पराजित भएकी छन् । उनी नेकपा एमालेका तारा लामा तामाङसँग पराजित भएका हुन् ।

तामाङ उनलाई चार हजार ९११ मत अन्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन् । तामाङले २० हजार ९६९ मत प्राप्त गर्दा मगरले १६ हजार ५८ मत प्राप्त गरेकी छन् ।

अघिल्लो पटक यस क्षेत्रमा बिना मगर १९ हजार बढि मतान्तरले विजयी भएकी थिइन् ।

प्रतिक्रिया लेख्नुहोस्