२०८३ साउन ३०, शनिबार

निर्वाचन आयोगको जलपान कार्यक्रममा राष्ट्रपति प्रमुख आतिथ्य

निर्वाचन आयोगले आज दिउँसो जलपान कार्यक्रम राखेको छ । आमनिर्वाचन सम्पन्न भएको उपलक्ष्यमा कार्यक्रम राखिएको हो ।

जलपान राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा गर्न लागिएको हो । दिउँसो डेढ बजे आयोगको कार्यालय परिसरमा जलपान हुँदैछ ।

सर्वसाधारणको हकमा गाडी पार्किङ्गको ब्यवस्था टुँडिखेलमा मिलाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्