२०८० चैत्र १६, शुक्रबार

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

नागरिकता विवादका कारण उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रविले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिएपछि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

अहिले प्रधानमन्त्री ‘प्रचण्ड’ले नै गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्