राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण लिएकी छन् ।
मंगलबार बिहान शीलतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।
सोमबार अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी थिइन् ।







प्रतिक्रिया लेख्नुहोस्