२०८३ भदौ ४, बिहिबार

राजनीति

निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि सामेल भए: देउवा
k|d b]pjfåf/f dtbfg 88]Nw'/f, #) j}zfvM k|wfgdGqL Pj+ g]kfnL sf+u|];sf ;efklt z]/axfb'/ b]pjf 88]Nw'/fsf] uGofkw'/f–!, ¿jfvf]nfl:yt cl;u|fd dfljdf dtbfg ub}{ . tl:a/M /f]zg ;fksf]6f÷/f;;

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् । शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि […]

अपरान्ह १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान:निर्वाचन आयोग

निर्वाचन आयोगले अपरान्ह १२ बजेसम्म देशभर करिव ३५ प्रतिशत मतदान भइसकेको जनाएको छ । आज देशभरका ७५३ वटै स्थानीय तहमा […]

पौने १२ बजेसम्म खस्यो करिब ३० प्रतिशत मत

क्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा विहान ११.४० बजेसम्म करिब ३० प्रतिशत मत खसेको छ । आयोगका प्रवक्ता शालिकराम पौडेलकाअनुसार देशभर […]

निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार आयोजित नियमित […]

मतदानको दिन पत्रकारलाई छुट्टै पास नचाहिने

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन समाचार संकलन तथा प्रसारणका लागि आवतजावत गर्न छुट्टै सवारी पास नचाहिने जानकारी दिएको छ […]

माधव नेपालले गौरबाट मतदान गर्ने

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरबाट स्थानीय तह निर्वाचनमा मतदान गर्ने भएका छन् । उनले रौतहटको गौर नगरपालिका […]

सबै मतगणनास्थलमा सीसीटीभी ‘असम्भव’

देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेराबाट निगरानी गर्न असम्भव हुने निर्वाचन आयोगले जनाएको छ । सबै मतगणना स्थलमा सीसीटीभी जडान सम्भव […]

विपक्षीले ३० गते पहिलो झड्का खान्छन्: अ‍ोली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनले केन्द्रीय र प्रादेशीक सरकार हेरफेर नगर्ने भएपनि देशलाई कता लैजाने भन्ने […]

एमालेसँग लड्न नसकेर गठबन्धन बनाए : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै लड्न नसक्ने भएपछि पाँच दलीय गठबन्धन बनाएको आरोप लगाएका छन् । गृहनगर […]