तनहुँको भिमादमा चट्याङ लागेर युवाको मृत्यु भएको छ । भिमाद नगरपालिका-९ ढुङढुङ्गेका २४ वर्षिय अर्जुन वि.कको मृत्यु भएको हो । घर बाहिर काम गर्दै गर्दा उनलाई चट्याङ लागेर घाइते भएका उनको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचारकेन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षकले जानकारी दिएका छन् ।
तनहुँको भिमादमा चट्याङ लागेर युवाको मृत्यु







प्रतिक्रिया लेख्नुहोस्