२०८३ असार ५, शुक्रबार

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ः१३ बजे यहाँ धक्का महसुस गरिएको हो ।

पाँच दशमलव तीन रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रविन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशीक्षेत्र आसपास रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुखले जानकारी दिएका छन् ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया लेख्नुहोस्