रौतहटमा एक युवाले आत्मदाहको प्रयास गरेका छन् ।
गरुडा नगरपालिकाका गौतमकुमार सहनीले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।
२८ वर्षका सहनीले आत्मदाहको प्रयास गरेको डीएसपी वसन्त गौतमले जानकारी दिए । उनका अनुसार घाइते सहनीलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।







प्रतिक्रिया लेख्नुहोस्