२०८३ अशोज २७, मङ्लबार

दशैंको रमझमबीच परदेशिँदै नेपाली युवा, विमानस्थलमा भावुक दृश्य (फोटोफिचर)

बडादशैंको रमझम सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परदेशिने नेपालीहरूको बाक्लो भीड देखिएको छ ।

दशैंको तेस्रो दिन मंगलबार पनि चाडपर्वको खुसी छाडेर वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य युवाहरूको विमानस्थलमा बाक्लो भीड छ ।

चाडबाडको मुखमा परिवार र आफन्तजनसँग बिछोडिनुपर्दा विमानस्थल परिसरमा भावुक दृश्य देखिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्