२०८३ बैशाख १८, शुक्रबार

समाज

जङ्गली च्याउको तरकारी खाँदा ओखलढुङ्गामा दुईको मृत्यु, दुईको अवस्था गम्भीर

जङ्गलबाट ल्याएको च्याउ तरकारी पकाएर खाँदा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-७ फूलबारीमा एकै घरका दुई जनाको मृत्यु भएको छ । सँगै खाना […]

वर्गीकरण नगरी कित्ताकाट गरिएको जग्गा धितो राखेर अब ऋण नपाइने

सरकारले कृषि क्षेत्र नतोकीकन घर जग्गाका लागि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ । घर जग्गाको नाममा कृषि क्षेत्र […]

काठमाडौँमा एकै दिन २२ सयभन्दा बढी सवारी चालकमाथि कारबाही

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार २२० जना सवारी चालमाथि कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका […]

आईजीपी नियुक्तिविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’ मा

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ । उक्त मुद्दामा सोमबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार […]

९६ केजी गाँजासहित तीन जना पक्राउ

भिमफेदी गाउँपालिका–९ चुनियाबाट ९६ किलो ८४० ग्राम अवैध लागू औषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई आइतबार […]

चुरोटको निहुँमा झगडा, दाइले गरे आफ्नै भाइको हत्या

सुनसरीमा आफ्नै दाजुले भाइको हत्या गरेका छन् । चुरोटको विषयमा झगडा हुँदा दाजु देबराज धामीले खुकुरी प्रहार गरी आफ्नै १८ […]

१६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार, घटना बाहिरिन नदिन जबरजस्ती गर्भपतन

बारामा एक किशोरीलाई सामूहिक बलात्कार गरेर जबरजस्ती गर्भपतन गर्न लगाइएको घटना सार्वजनिक भएको छ । प्रसौनी गाउँपालिका-५ प्रस्टोकाकी १६ वर्षीया […]

चितवनमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु, एक घाइते

चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा हिजो साँझ कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते भएकी […]

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँको कोटेश्वरमा गए राती मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको मिक्लाजुङ गाँउपालिका–५ […]

आलु तथा मकैमा ‘सेमिलोफर’ किराको समस्या

दोलखाका विभिन्न क्षेत्रहरूमा आलु तथा मकैमा सेमिलोफर नामक किराको समस्या देखापरेको छ । जिल्लाको अधिकांश स्थानमा सेमिलोफर किराको समस्या देखापरेको […]