२०८३ अशोज १६, शुक्रबार

रोहितले तोडे पारसको कीर्तिमान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले पारस खड्काको नाममा रहेको कीर्तिमान तोडेका छन् ।

पारसको नाममा एकदिवसीय अन्तर्राष्ट्रिय सर्वाधिक ११५ रन बनाउने खेलाडीको कीर्तिमान भंग गरेका हुन् ।

पीएनजीविरुद्धको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी ९पीएनजी० विरुद्ध उनी १२० रन बनाउँदै क्रिजमा छन् ।

प्रतिक्रिया लेख्नुहोस्