जापानी राजकुमारीले माको कोमुरोले विवाह गरेकी छिन् ।
शाहि पदवी त्याग्दै कोमुरोले आज सामान्य नागरिक एवंम आफ्ना प्रेमी सँग बिहे गरेकी हुन् । साथै जापानमा राजपरिवारका महिला सदस्यले सर्वसाधारणसंग बिहे गर्दा शाही हैसियत गुम्ने प्रचलन हुँदा उनको शाही पदवी गुमेको छ ।
लामो समयसम्म विवादीत बनेको यो प्रेमिल जोडिले आजनै बिहे गरि बिबाह दर्ता गरेको क्युडो न्युजले उल्लेख गरेको छ । ३० वर्षीय उक्त नवदम्पतीले आज दिउँसो टोक्योस्थित पत्रकार सम्मेलन आयोजना गरेको इमपेरियल हाउसले बताएको छ ।
साथै बिहेपछि नवदम्पतीले अमेरिका पलायत हुने योजना बनाएको समेत बताइएको छ ।







प्रतिक्रिया लेख्नुहोस्