कतारविरुद्धको टी २० म्याचमा नेपालले टस जितेको छ ।
तीन म्याचको टी २० सिरिज खेल्न गएको नेपाली टिमले दोस्रो खेलमा पनि पहिला व्याटिङ गर्न लागेको हो ।आजको खेलमा जित हात पारेमा नेपालले एक खेल अगावै सिरिज जित्ने छ ।
नेपाली महिला टिमले पहिलो खेलमा ११९ रनको जीत दर्ता गर्दा विभिन्न कीर्तिमान समेत बनेका थिए ।







प्रतिक्रिया लेख्नुहोस्