नेपाल बार एसोसिएसनले राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
बारले सोमबार अध्यक्ष तिमिल्सिनालाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउने आधारसहितको ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै उनले संवैधानिक दायरामा रहेर आफूले गर्न मिल्ने गर्ने प्रतिबद्धता जनाए ।
“मेरो आफ्नो संवैधानिक दायरा र सीमाभित्र रहेर मैले जे गर्न मिल्छ म त्यो गर्छु,” उनले भने ।बारले आज सभामुखसहत प्रमुख राजनीतिक दललाई ज्ञापनपत्र बुझाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्