२०८३ बैशाख १९, शनिबार

आफ्नै छोरालाई एसिड प्रहार गरेको अभियोगमा एक जना पक्राउ

सोलुखुम्बुमा आफ्नै २५ वर्षीय छोरा समेत २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोलु दूधकुण्ड नगरपालिका-५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्