वरुण धवनले यसअघि कहिल्यै नगरेको रोल नयाँ फिल्ममा गर्न लागेका छन् ।
उनको फिल्म भेडियाको फर्स्ट लूक पोस्टर सार्वजनिक गरिएको छ । रातो रंग भएको फिल्मको टाइटल अनि कालो रहस्यमा पोतिएको वरुणको लूक निकै भव्य देखिन्छ ।
फिल्ममा कृति सानोन पनि हुनेछिन् । एजेन्सी







प्रतिक्रिया लेख्नुहोस्