२०८३ बैशाख ३, बिहिबार

अनन्त र प्रवीषाको ‘सानो कुरामा’

चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको सेन्टिमेन्टल आधुनिक गीत ‘सानो कुरामा’ सार्वजनिक भएको छ ।

अनन्त केसी र प्रवीषा अधिकारीको स्वर रहेकोगीतमा शब्द प्रकाश केसीको छ । सिवी चिरन, रोशनी कार्की, अरिजा केसी र शिक्षा खड्गीको अभियन रहेको भिडियोमा श्रीमान् श्रीमती बीचको प्रेम र खटपट देखाइएको छ ।

भिडियोको निर्देशन हेमप्रभास अधिकारीले गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्