कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित पूर्व–पश्चिम राजमार्गमा आज भारतीय नम्बरको गाडीको ठक्करबाट पैदल यात्रुको मृ’त्यु भएको छ ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षकका अनुसार इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षकले जानकरी दिएका छन् । ठक्कर दिने गाडीको पहिचान भइसकेता पनि चालक सम्पर्कमा नरहेकाले खोजी कार्य भइरहेको उनको भनाई छ ।
स्थानीय बासिन्दाले ठक्कर दिने गाडीको पहिचान गरी कारबाही गरिनुपर्ने र मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै पूर्वपश्चिम राजमार्गमा अवरुद्ध गरेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्