‘फिजाई पङ्ख’ बोलको गीत सार्वजनिक भएको छ । समीक्षा दाहालको स्वरमा रहेको गीत सार्वजनिक भएको हो ।
गीतमा संगीत दीज जोशीको रहेको छ । डीआर जोशी र ज्योति पाण्डेले निर्माण गरेको भिडियोमा कविता नेपाली र मनोज ओलीले फिचर्ड गरेका छन् । बुद्ध थापाले छायांकन गरेको भिडियोका सम्पादन विकास दाहालले गरेका छन् ।
त्यस्तै गीतमा मिक्स मास्टरिङ दिनेश श्रेष्ठको रहेको छ । गीतमा कोरियोग्राफी र निर्देशन केशबराज भट्टले गरेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्