पुर्बेली गायक देबिलाल भण्डारी र मुना स्याङ्तानको स्वरमा रहेको परदेशी फर्केन बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
उक्त गीत धिताल फिल्मस मार्फत सार्बजनिक भएको हो । स्वयं भण्डारीकै शब्द तथा संगीत रहेको गितमा राजु बिरही सापकोटा र मुना स्याङ्तानको मुख्य अभिनय देख्न सकिन्छ।
राजु बिरही सापकोटाको निर्देशन रहेको गीतमा छायांकन सरोज साहीले र सम्पादन रोशन धितालले गरेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्