राष्ट्रिय सभाको बैठक पुस २५ गते खबरखाना संवाददाता २० पुस, २०७८ राष्ट्रिय सभाको बैठक पुस २५ गते बस्ने भएको छ ।संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सभाको बैठक आउँदो २५ गते निर्धाणरण गरेको उल्लेख छ।यसअघि राष्ट्रिय सभाको बैठक पुस ५ गते बसेको थियो।
प्रतिक्रिया लेख्नुहोस्