२०८३ असार २०, शनिबार

राष्ट्रिय सभाको बैठक पुस २५ गते

राष्ट्रिय सभाको बैठक पुस २५ गते बस्ने भएको छ ।

संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सभाको बैठक आउँदो २५ गते निर्धाणरण गरेको उल्लेख छ।

यसअघि राष्ट्रिय सभाको बैठक पुस ५ गते बसेको थियो।

 

प्रतिक्रिया लेख्नुहोस्