रौतहटमा स्थानीय नै मतपेटिका बोकेर भागेपछि.. खबरखाना संवाददाता ३० बैशाख, २०७९ रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ ।यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।
प्रतिक्रिया लेख्नुहोस्