बिहीबार नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि परिपत्रअनुसार मात्रै उम्मेदवार सिफारिस गर्न मातहतका पार्टी निकायलाई निर्देशन दिएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम उम्मेदवारको सिफारिस गर्नुहुन पुनः गम्भीर ध्यानाकर्षण गराइन्छ,’ मुख्यसचिव पौडेलले परिपत्रमा लेखेका छन् ।
यधपी, तोकिएको मापदण्ड र तोकिएको सङ्ख्यामा उम्मेदवारको सिफारिस गर्न ध्यानाकर्षण गराएको हो ।








प्रतिक्रिया लेख्नुहोस्