२०८३ असार ५, शुक्रबार

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । उक्त बैठक सोमबार बिहान ९ बजे बस्ने भएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्