२०८३ असार ३, बुधबार

नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ हुँदै

नेकपा एमालेको निर्वाचित केन्द्रीय कमिटीको शपथ आज नै हुने भएको छ । निर्वाचन आयोगले पदाधिकारीसहित केन्द्रीय कमिटीको शपथको समय आज अपराह्न ४ बजे भृकुटीमण्डपमा हुने भएको हो ।

एमालेको अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।

नेकपा एमालेको केन्द्रिय कमिटीमा ओली प्यानल निर्वाचित भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्