२०८३ कार्तिक ३०, आइतवार

अर्थतन्त्र

कम्पनीको विवरण पेस गर्ने म्याद पुस मसान्तसम्म थप

कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूलाई कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहासम्बन्धी विशेष सुविधा लिन विवरण पेस गर्ने […]

३० खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

नेपालको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नाघेको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको २०८३ असोज मसान्तसम्मको […]

चाडपर्वको बहार, बजाज वेगोमा ५० हजार रुपैयाँ छुट

बजाज दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपाली ग्राहकका लागि नयाँ बजाज वेगो विद्युतीय तीनपाङ्ग्रे […]

सानिमा बैंकको नाफामा छलाङ, सबै सूचकहरुमा उल्लेख्य सुधार

सानिमा बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो […]

कामना सेवा विकास बैंकले देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने

कामना सेवा विकास बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा देशभर वृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकको विभिन्न […]

ग्लोबल आइएमई बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आह्वान

ग्लोबल आइएमई बैंक लिमिटेडका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न चाहेका छन्। सो सेयर खरिदका लागि […]

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, सेयरधनीले कति पाउँछन्?

लक्ष्मी सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको बुधबार […]

नागढुङ्गा सुरुङमार्गको प्रयोग अब निःशुल्क नहुने

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ । […]

नेपाल बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा घर कर्जामा विशेष अफर सार्वजनिक

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले विशेष छुट सुबिधा सहितको घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो स्थापनाको […]

पोखरामा कात्तिक १४ गते ‘पल्सर आरपीएम’, स्टन्टदेखि संगीतसम्मको मनोरञ्जन

युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, खेलकुद, संगीत र मनोरञ्जनलाई समेटेर ‘पल्सर आरपीएम’ कार्यक्रम पोखरामा आयोजना हुने भएको छ । कार्यक्रम कात्तिक […]